स्थानीय खबर

आफुभन्दा जेठी महिला बलात्कार आरोपमा बेलौरीमा चौधरी प्रहरी खोरमा

कञ्चनपुर । आफुभन्दा जेठी एक महिला बलात्कार गरेको आरोपमा बेलौरीका युवक प्रहरी खोरमा पुगेका छन । 

आफुभन्दा १ बर्ष जेठी महिला बलात्कार गरेको आरोपमा बेलौरी नगरपालिका ५ भकुण्डाका २१ बर्षिया युवक पक्राउ परेका हुन । 

कञ्चनपुर प्रहरीका अनुसार २२ बर्षिया महिलाले आफुमाथि जबरजस्तीकरणी गरेको आरोपमा ईप्रका बेलौरीमा २२ बर्षिया चौधरी बिरुद्ध दिएको जाहेरीका आधारमा मंगलबार पक्राउ गरेर घटनाको अनुसन्धान भईरहेको जनाएको छ । अधिकाँस घटना आफुभन्दा कान्छी बालिका, किशोरी, महिलासंग जबरजस्ती भएपनि यो घटनामा महिला जेठी पुरुष कान्छा भएपछि गाँउले समेत हैरान भएका छन । प्रहरीले जनताको अनुसन्धान भईरहेको जनाएको छ । 

प्रतिकृया दिनुहोस